बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ ।
बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
प्रतिक्रिया