दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर, कार्ड तथा क्यूआर भुक्तानीमा आकर्षक क्यासब्याक


बैंकिङ्ग समाचार, काठमाडौं ।
विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउदै गरेको तीज लाई लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु. १०० सम्म) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी–यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १०% (रु. १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।