बि.ओ.के क्यापिटलको संचालक समितिको अध्यक्ष र संचालक नियुक्त

बि.ओ.के क्यापिटलको संचालक समितिको अध्यक्ष र संचालक नियुक्त


बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९ औं संचालक समितिको बैठकले महेश मिश्रलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ।

साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको सञ्चालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ ।

शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको सञ्चालकमा नियूक्त भएका हुन्।