बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको साउन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरी बीमा समितिमा पठाउने र उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने कम्पनीले निर्णय गरेको छ ।
प्रतिक्रिया