बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । बैंकले आजका लागि तोकेको मूल्य अनुसार शुक्रबार अमेरिकी डलर १ को नेपाली खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।
हेरौं सपुर्ण विदेशी मुद्राको आजको विनिमय दर:
प्रतिक्रिया