आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो । 

आजको विनिमय दर अनुसार अमेरिकी डलर १ को नेपाली खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा, युरो १ को खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा, पाउण्ड स्ट्रलिङ १ को खरिद दर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५८ पैसा रहेको छ । 

विदेशी विनिमय दरको पुर्ण सुचि:

\"\"