बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका पावर कम्पनीको ९ लाख कित्ता शेयर सुचिकृत भएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, अब शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया