यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको नेपाली भाउ तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा रहेको छ । त्यसै गरी युरो १ को खरिद दर १२९ रुपैयाँ २१ पैसा र बिक्री दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ । 

विनिमय दरको पुर्ण सुचि:
\"\"