कामना सेवा विकास बैंकको डेप्युटी सिइओमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंकको डेप्युटी सिइओमा विनय दाहाल नियुक्त

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेप्युटी सिइओ) पदमा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गरिरहेकामा पछिल्लो २ वर्ष देखि कामना सेवा विकास बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एन.एम.बि. बैंकका सँगे एन.आई.सि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका छन् ।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्‍याउने बैंकले विश्वास लिएको छ ।