बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ ।
बैंकले बिरगंज, पर्सा शाखाका लागि शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले असार २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया