बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीवार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया