बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले त्यस वर्ष १४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सको १ करोड ७९ हजार ९५८ कित्ता शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । उक्त शेयर शेयरधनीले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया