आरएसडिसी लघुवित्तको ७ लाख कित्ता बोनस शेयर सूचीकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७ लाख ३१ हजार ९५९ दशमलव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर विहीवार देखि कारोबारमा आउनेछ । कम्पनीले गत मंसिर १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।