कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५०% हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।