दोहोरो अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

दोहोरो अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २ हजार २ सय ५० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन्, कम्पनीका लगानीकर्ताले ७ दशमलव ४५ अंकले कमाएका हुन् । त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् र एनएमबि हाब्रिट फण्डका इकाईधनीले २ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

\"\"