प्रभु बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, दरखास्त पेश गर्ने भोली अन्तिम दिन

प्रभु बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, दरखास्त पेश गर्ने भोली अन्तिम दिन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि १ जना, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजरका लागि १ जनार सफट्वयेर डेभलपरमा अफिसर र सिनियर अफिसरका लागि ३ जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भोली बैशाख २७ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

\"\"