आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग



काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सूचना प्रकाशित गरेर कर्पोरेट सेल्स हेडमा कर्मचारी माग गरेको छ ।

सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएका तथा स्नातक तह उत्तिर्ण गरी ५ वर्ष कार्य अनुभव भएका, नेपाली र अग्रेजी भाषामा दक्षता भएका, कम्प्युटरको राम्रो ज्ञान भई ४० वर्ष ननाघेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।