समृद्धि फाइनान्सका सञ्चालक पुरीले दिए राजीनामा

समृद्धि फाइनान्सका सञ्चालक पुरीले दिए राजीनामा


बैंकिङ्ग समाचार, काठमाडौं । 
समृद्धि फाइनान्स कम्पनीका सर्वसाधारण शेयरधनीतर्फका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् ।

कम्पनीले वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले पुरीले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी दिएको हो ।