तनहुँको दमौलीमा आयोजित वित्तिय साक्षरता कार्यक्रम

तनहुँको दमौलीमा आयोजित वित्तिय साक्षरता कार्यक्रम


नेपाल राष्ट्र बैंक, नबिल बैंक, हिमालयन टिभि र अनलाइन खबर डट कमले संयुक्त रुपमा तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रम युवा पुस्तामा वित्तिय साक्षरता बढाउने हेतुले आयोजना गरिएको हो ।