नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, चैत १० गतेसम्म आवेदन दिन सकिने

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, चैत १० गतेसम्म आवेदन दिन सकिने

सुरेश शर्मा
28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारी खुला गरेको छ । बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको पदमा आवेदन मागेको हो । 

इच्छुक उम्मेदवार फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनबाट दरखास्त पेस गर्न सक्नेछन् । अनलाइन दरखास्त पेस गर्न नेपाल बैंकको वेबसाइट https://jobs.nepalbank.com.np/recruitment/vacancies मा गएर आबेदन दिन सकिन्छ ।

बैंकले माग गरेको दरखास्तमा प्लस टू पास गरेका इच्छुकहरुदेखिले आवेदन दिन सकिनेछ ।

बैंकले जारी गरेको सुचनाः

\"\"

\"\"