नेपाल लाइफमा रोजगारीको अवसर, विभिन्न ७ पदका लागि कर्मचारी माग

नेपाल लाइफमा रोजगारीको अवसर, विभिन्न ७ पदका लागि कर्मचारी माग

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७ पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रबन्धक, सहायक लगायतका पदका लागि कर्मचारी माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालय, क्षेत्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन २२ गतेसम्म आवेदन दिनुपर्नेछ ।

\"\"