राष्ट्र बैंकद्दारा एनआईसी एशियाको लाभांश रद्ध, लगानीकर्ताको हात खाली हुने

राष्ट्र बैंकद्दारा एनआईसी एशियाको लाभांश रद्ध, लगानीकर्ताको हात खाली हुने


बैंकिङ्ग समाचार,काठमाडौं ।
एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोकेको छ । राष्ट्र बैंकले पूँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।

बैंकले गत आ.व.को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश रद्ध भएपछि अब लागानीकर्ताहरुको हातखाली हुनेभएको छ ।

\"\"