शिखर इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

शिखर इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारी मागेको छ । इन्स्योरेनसले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको हो ।

इन्स्योरेन्सले एक सुचना जारी गदै असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरमा क्लेम डिपार्टका लागि १ जना, असिस्टेन्ट म्यानेजरमा एडमिनिष्ट्रेशन डिपार्टका लागि १ जना, अफिसर लिगल डिपार्टका लागि १ जना, अफिसर, असिस्टेन्ट म्यानेजर मार्केटिङ डिपार्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एग्रिकल्चर टेक्निसियनको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक योग्यता पुगेका नेपाल नागरिकले बायोडाटा सहित इन्स्योरेन्सको इमेल jobs@shikharinsurance.com मा गएर आवेदन दिन सक्ने छन् ।

\"\"