सय जना स्टाफ नर्सलाई राेजगारीकाे अवसर

सय जना स्टाफ नर्सलाई राेजगारीकाे अवसर


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवाका लागि कर्मचारी माग गरेको छ। मन्त्रालयले पुल दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपुर्ती भइ आएमा वा अस्पतचललाई आवश्यक नभएमा स्वत हट्ने गरी करार सेवामा जनशक्ति माग गरेको हो।

मन्त्रालयले स्टाफ नर्स पाँचौं तहका लागि १०० जना कर्मचारी दरखास्त आब्हान गरेको हो। उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। ईच्छुक तथा योग्यता पुगेकाले जेठ १७ गते दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ। परीक्षा जेठ २६ गते हुने छ।