आज सुन चाँदीकाे मूल्य स्थीर, कतिमा हुँदैछ कारोबार ?

आज सुन चाँदीकाे मूल्य स्थीर, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – आज (आइतबार) नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ।

आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर रही तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।