काठमाडौं – आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गरिवि निवारण गर्ने लक्ष्यसहित यस्तो गर्न लागेको बताएका हुन् । पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत निस्शुल्क बीमा गराउने समेत सरकारको योजना रहेको छ।



About Us
प्रतिक्रिया