सरकारको घोषणा–लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने

सरकारको घोषणा–लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा गरेका छन्।

नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।