स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ


काठमाडाैं – स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन। घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ।