काठमाडौं–रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विरामीका कुरुवाहरुलाई टेलिभिजन प्रदान गरेको छ।
कम्पनीले अर्बुद रोग निवारण संस्था काभ्रे शाखा कार्यलय र शिर मेमोरियल अस्पतालको समन्वयमा सञ्चालन गरेको क्यान्सर केयर सेन्टरमा भर्ना भएका विरामीका कुरुवाहरुलाई कुर्न सहज होस् भनि टेलिभिजन सेट उपलब्ध गराएको हो।

यसैक्रममा कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लले अर्बुदको काभ्रे शाखाका अध्यक्ष नेपाल सुधार भैललाई टेलिभिजन हस्तान्तरण गरेका हुन्।



About Us
प्रतिक्रिया