यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै, यूरो एकको खरिद दर १४३ रुपैयाँ ४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ २ पैसा तोकिएको छ ।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा कायम रहेको छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?