नेको इन्स्योरेन्सले माग्यो रिजनल म्यानेजरका लागि १ जना

नेको इन्स्योरेन्सले माग्यो रिजनल म्यानेजरका लागि १ जना


काठमाडौं– नेको इन्स्योरेन्स कम्पनीले रिजनल म्यानेजरका लागि १ जना कर्मचारी मागेको छ । कम्पनीले आफ्नो मधेस प्रदेशका लागि म्यानेजरियल लेभलको मार्केटिङ डिपार्टमेन्टमा रिजनल म्यानेजर माग गरेको हो ।

उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट मास्टर डिग्रि तथा ब्याजलर डिग्रि गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले १५ दिनभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन् ।