हिमालयन लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर,९ गतेदेखि लागू हुने

हिमालयन लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर,९ गतेदेखि लागू हुने


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक सुचना जारी गर्दै बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ। कम्पनीले चैत ९ गतेदेखि लागू हुने गरी बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर ११ प्रतिशत कायम गरेको जनाएको हो।

साथै, यस कर्जा सम्बन्धी थप जानकारी लिनका लागि कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।