काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गरेका छन् ।
द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ । ( न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया