नेपाल वित्तीय संस्था संघको वार्षिक साधारण सभा चैत २० मा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल वित्तीय संस्था संघको वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ । 

कम्पनीले सभा दिउँसो २ बजे होटल क्राउन इम्पेरियल रविभवन, कालिमाटीमा गर्ने बताएको छ । सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले नयाँ कार्यसमितिको निर्वाचन पनि गर्ने छ । सभाले आव २०७७/ ७८ को लेखापरिक्षकको नियुक्ती  र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  संघको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।