मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल सबरीनामा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल सबरीनामा छुट

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

मुक्तिनाथ विकास बैंकका ग्राहकले होटल सबरीनामा छुट पाउने भएका छन्। होटल र बैंकबीच भएको सम्झौतापछि उनीहरुले छुट पाउने भएका हुन्। 

सम्झौतापछि बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले होटल बसाई, खाना, बेबरेज, बेकरी लगायत अन्य सेवामा १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ। 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।