सिभिल बैंकको साधारण सभा आइतवार हुँदै


बैकिङ्ग समाचार ।

सिभिल बैंकको साधारण सभा आगामी  आइतवार हुने भएको छ ।

कम्पनीले सभा केन्द्रीय कार्यालयमा विहान ११ बजे आयोजना गर्न लागेको हो । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

माघ २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।