शेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो

शेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो


बैकिङ्ग समाचार ।

यो सातोको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा २६ दशमलब १५ अंकको करेक्सन भएको छ । मंगलबार नेप्से सूचकांक दुई हजार पाँच सय ३३ दशमलब ८७ अंकमा बन्द भएको छ भने पाँच अर्ब ८४ करोड ५९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । 

मंगलबार अधिकांश सूचकहरुमा गिरावट देखिएको छ । मंगलबार लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन् । शेयर बजारमा कारोबारको अवधिमा अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि केहि बेर शेयर कारोबार रोकिन पुगेको थियो ।