बैकिङ्ग समाचार ।
सामलिङ पावर कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि गत माघ ५ गते बोर्डमा निवेदन दिएको हो । बोर्डको स्वीकृती पाएसँगै कम्पनीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया