बैकिङ्ग समाचार ।
धितोपत्र कारोबारका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या २६ लाख नाघेको छ । माघ ७ गते बुधबारसम्मको रेकर्डमा २६ लाख १० हजार ८६२ डिम्याट खाता खोलिएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार एक सातामै १ लाख १० हजार ५१४ ले डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँछ । त्यस्तै, एक सातामा मेरो शेयर लिनेको संख्या ७७ हजार ४३३ पुगेको देखिएको छ ।
प्रतिक्रिया