सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज

सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक लिमिटेडको सूचीकरण खारेज गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै सिटिजन्स बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज भएको जनाएको हो ।   

नेप्सेले जारी गरेको सूचना अनुसार बैंकले जारी गरेको '८.५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७' को सूचीकरण पौष २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।\"\"