काठमाडौं – कैलालीको गोबरैला घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले ४३ हजार ६ सय बराबरको बोईलर कुखुरा, सिद्रा माछा लगायतका नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया