काठमाडौं – काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिनका लागि अनुमति दिएको छ । अदालतका न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले शुक्रबार लामिछानेको सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो ।
इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।






About Us
प्रतिक्रिया