काठमाडौं – आँखु खोला जलविद्युत कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ पोखरेल नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले पोखरेललाई सो पदमा चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया