काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आत्मविश्वासभन्दा पनि देशलाई पैसा आवश्यक भएकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउने गरी लागेको बताए।
‘अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ,’ उनले भने।






About Us
प्रतिक्रिया