पियर टु पियर कर्जा सञ्चालनमा आउने


काठमाडौं – सरकारले व्यक्ति व्यक्तिबिच हुने लेनदेन पियर टु पियर लेनदेनलाई सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

सरकारले नियमनसहितको पियर टु पियर लेनदेनलाई सञ्चालनमा ल्याउने भएको हो।