काठमाडौं – देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन २ अर्ब १९ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले बजेट प्रस्तुत गर्दै देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढल मुक्त नदी अभियान र नदी किनारामा हरियाली अभियान प्रवर्धनका उक्त रकम छुट्टाइएको बताएका छन्।






About Us
प्रतिक्रिया