काठमाडौं – सरकारले स्वास्थ क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट छुट्याएको छ। यसका लागि सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
सबै नागरिकलाई स्वास्य सेवामा पहुँच बढाउन १ अर्ब ९५ करोड बजेट छुट्याएको हो। यस्तै, स्वास्थ बीमामा १५ अर्ब बजेट छुट्याएको छ।






About Us
प्रतिक्रिया