काठमाडौं – सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट छुट्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

प्रतिक्रिया