महिला उद्यमीले सहज कर्जा पाउने


काठमाडौं – सरकारले महिला उद्यमीलाई विशेष प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

महिला उद्यमीले सहज कर्जा पाउने भएका हुन् ।