काठमाडौं – सरकारले पूर्व–पश्चिम राजमार्ग ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै, तराई मधेश द्रुत मार्गलाई १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गलाई चार अर्ब ६५ करोड र कर्णाली राजमार्गलाई एक अर्ब बजेट विनियोजन गरिएको छ।





About Us
प्रतिक्रिया